सुन प्रतितोला ३ लाख ७ हजार ४ सय, चाँदी ४ हजार ७ सय ६५ रुपैयाँ

काठमाडौँ । सुनचाँदीको मूल्य आज बढेको छ। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भई ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको