विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको जिम्मेवारी परिवर्तन गरेको छ।

भदौ १८ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको