असोज १५ गतेसम्मको कार्यतालिका तय

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ।

सिंहदरबारमा आज बसेको बैठकले असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गर्दै आवश्यक परिमार्जनसहित स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको