सानेपामा कांग्रेसको बैठक, पदाधिकारीदेखि प्रदेश सभापतिसम्म सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरू सहभागी हुनेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको