काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुनेछ।

