रसुवा । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाको खोजी गर्ने क्रममा रसुवाको चिलिमे जलविद्युत् आयोजनामा ३ वटा शव फेला परेका छन्।
बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव फेला पारेको हो। अहिले शव निकाल्ने कार्य जारी रहेको बताइएको छ।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer