कृष्णभीरको नयाँ ट्र्याकबाट बिहीबारदेखि सवारी चल्ने

धादिङ । त्रिशूली बाढीका कारण भासिएको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ।

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका अनुसार बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी रूपमा सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। सडकमा ग्राभेल र नालीको काम भइरहेको छ भने रातिको आवागमन सहज बनाउन स्थानीय तहले फ्लडलाइट जडान गरिरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको