माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट ६ शव निकालियो

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको छ।

नेपाली सेनाका अनुसार सुरुङको ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्। सैनिक मुख्यालय जंगी अड्डाले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको