जावलाखेलमा नामथर नखुलेका पुरुष मृत अवस्थामा फेला

काठमाडौँ । ललितपुर महानगरपालिका–४ स्थित जावलाखेल चोकमा अन्दाजी ५० वर्ष उमेरका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मृतकको नाम, थर तथा पहिचान हालसम्म खुल्न सकेको छैन। घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको