सांसद रचना खतिवडाविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रसाईं पक्राउ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुरस्थित उनको निवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रसाईंको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको