आज सुन २ लाख ९३ हजार ८ सय, चाँदी ४ हजार ४५० रुपैयाँ

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर ४ हजार ४५० रुपैयाँ पुगेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको