आईजीपी नियुक्तिदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म, कांग्रेसले बनाउँदै पार्टी धारणा

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दै छ। बैठकमा सरकारका पछिल्ला गतिविधि, आईजीपी नियुक्ति प्रकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ।

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज कार्कीलाई आईजीपी नियुक्त गरेको विषयमा समेत कांग्रेसले आफ्नो धारणा बनाउने तयारी गरेको छ। पत्रकार पक्राउ र सञ्चारमाध्यममाथिको धरपकडबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको