जडीबुटी–लोकन्थली सडकमा दुर्घटना, एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान भएको दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबिसेकी गीता तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको