काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुष्पहार अर्पण गर्दै मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले सहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै समानता, सामाजिक न्याय र अधिकारसहितको समाज निर्माणमा सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

