धनुषामा छठघाटमै भेटियो ६० वर्षीय वृद्धको शव, मृत्यु शंकास्पद

धनुषा । धनुषाको शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव छठघाटमा मृत फेला परेका छन्।

मतौना गाउँपूर्वस्थित शिव मन्दिरको प्राङ्गणमा पूजा सामग्री कुरेर बसेका उनको गालामा चोट र रगत देखिएपछि मृत्यु शंकास्पद बनेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको