मंसिर महिनाका लागि २० वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, ६ बैंकले घटाए

काठमाडौँ । २० वटा वाणिज्य बैंकले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार अधिकांश बैंकले ब्याजदरलाई यथावत् राखेका छन् भने केही बैंकले घटाएका छन्।

कार्तिक महिनाको तुलनामा मंसिरमा १४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने ६ वटा बैंकले घटाएका छन्।

मंसिर महिनाका लागि निक्षेपको ब्याजदर बढाउने बैंकको संख्या भने शून्य रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको