पूर्वी नेपालमा भूकम्पको धक्का, ताप्लेजुङ केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको मापन गरेको हो। भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा महसुस गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको