काँग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने भएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको