ठमेलको होटलबाट ५० लाखभन्दा बढी नगद र विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलस्थित स्नोलाइन होटलबाट चितवनकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५० लाख ५० हजार रुपैयाँ नगद, ४ हजार २१५ ओमानी रियाल र ५५ अरब दिराम बरामद गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको