April 4, 2025, Jyotishsanchar press
पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साझ सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लामा धक्का महसुस भएको हो। साझ ८ बजेर ८ मिनेटको समयमा धक्का महसुस भएको हो। भूकम्प गएपछि नागरिकहरु सडकमा निस्किएका छन्।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer