सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन
493549387 1323180786113281 903470464684535767 N

April 28, 2025, Jyotishsanchar press

सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा सोमबार दिउँसो माइतीघर मण्डलामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘हाम्रो माग पूरा नभए आफूहरु नाङ्गो हुन तयार छौँ’ भन्दै नाराबाजी गरेका थिए । बचत फिर्ताको माग गर्दै पछिल्लो समय सहकारी पीडित आन्दोलित छन् । तर सरकारले उनीहरुको बचत फिर्ताको सुनिश्चितता गरेको छैन ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको