प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने भएकाे हाे ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको