भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल

काठमाडौँ । सीमावर्ती नाकामा कडाइ बढेसँगै रक्सौलको बजार सुनसान बन्दै गएको छ। यसको प्रभावस्वरूप वीरगञ्जका बजारमा ग्राहकको संख्या बढ्न थालेको छ।

व्यापारीहरूका अनुसार भन्सारमा कडाइले स्थानीय व्यापारलाई सकारात्मक असर पारेको छ। साथै अवैध व्यापार, हुण्डी कारोबार र लागूऔषध ओसारपसारमा पनि कमी आएको जनाइएको छ।

यद्यपि व्यवसायीहरूले सीमा क्षेत्रमा लागू गरिएको नीतिलाई अझ व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको