काठमाडौँ । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संसद् बैठक बोलाउने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको हो।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer