काठमाडौँ । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठ लाई मनोनीत गरेको छ ।
पार्टी सभापति गगनकुमार थापा ले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा नियुक्त गर्नुभएको हो ।

