सुकुम्बासी परिवारलाई पुनर्स्थापनाका लागि २५ हजार दिने सरकारको निर्णय

काठमाडाैं । सरकारले सुकुमवासी परिवारलाई पुनर्स्थापना खर्च बापत २५ हजार रुपैयाँ दिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विस्थापित हुनेहरुको विवरण रुजु गरेर पुनर्स्थापना खर्च दिने निर्णय गरेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको