काठमाडाैं । सरकारले संविधान संशोधनका विषयमा राय तथा सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यले सर्वसाधारणसँग सुझाव माग गर्दै सूचना प्रकाशित गरेको हो ।


