प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आज (सोमबार) दिउँसो ३ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको