दिल्लीमा रवि लामिछानेको राजनीतिक दौडधुप, मोदी र जयशंकरसँग भेट्ने तयारी

काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा नयाँदिल्लीमा सक्रिय राजनीतिक भेटघाटमा जुटेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा पुगेर पार्टी अध्यक्ष नीतिन नविनसँग भेट गरेका छन्।

भाजपा मुख्यालयमा उनको विशेष स्वागत गरिएको थियो। भ्रमणको क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनको दिल्ली बसाइमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादलाई प्राथमिकता दिइएको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको