काठमाडौं। रास्वपाको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनको प्रक्रिया मतदानमार्फत अघि बढेको छ। शनिबार बिहान सुरु हुने भनिएको मतदान प्राविधिक तथा व्यवस्थापकीय कारणले केही समय ढिलो गरी सुरु गरिएको जनाइएको छ।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer