धरानका योजनाका लागि मन्त्री पुनसँग हर्कराज राईले मागे बजेट

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई पत्र लेख्दै धरानका विभिन्न योजना सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध गराउन माग गरेका छन्।

राईले धरान–१७ फोकल्याण्डमा निर्माणाधीन प्रदेशस्तरीय नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) भवनका लागि बजेट अभाव रहेको उल्लेख गर्दै उक्त परियोजना सम्पन्न गर्न कम्तीमा १० करोड रुपैयाँ वा आवश्यक रकम अबण्डा बजेटबाट उपलब्ध गराउन आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको