काठमाडौं । प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer