काठमाडौं अदालतको आदेशः लामिछानेविरुद्धको सङ्गठित अपराध आरोप फिर्ता लिन सकिने

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार उक्त अभियोग फिर्ता लिन आदेश दिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको