भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सुरु, रवि र बालेनले गरे उद्घाटन

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्रको शुभारम्भ गरेका हुन्।

महाधिवेशनको उद्घाटन सत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको