रवि लामिछाने सभाहल पुगेपछि रास्वपाको बन्दसत्र सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।

सभापति रवि लामिछाने सभाहलमा प्रवेश गरेसँगै बन्दसत्रको कार्यवाही औपचारिक रूपमा अघि बढाइएको हो।

यसअघि सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची तय गरिएको भए पनि प्रतिनिधि विवादका कारण निर्धारित समयमा सत्र सञ्चालन हुन सकेको थिएन। विवाद समाधानपछि आज बन्दसत्रको प्रक्रिया अगाडि बढाइएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको