ग्वार्कोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भने ६ जना घाइते भएका छन् । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बा २ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको