६१ वर्षीया महिलामाथि जबरजस्ती करणी आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौँ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय प्रेम विसुंखे पक्राउ परेका छन् ।

प्रहरीले उनका अनुसार मंगलबार आफ्नै घरमा महिलामाथि जबरजस्ती करणी गरेर फरार भएका विसुंखेलाई आज तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । मजदुरी गर्दै आएका विसुंखेमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको