गृहमन्त्री गुरुङले दिए उद्धार कार्य तीव्र पार्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीलाई ब्रिफिङ गर्दै उनले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

उनले उद्धार कार्यमा तीनवटै सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको