त्रिशूली–३ ‘ए’बाट दुई जनाको उद्धारपछि गृहमन्त्रीले भने– ‘आशाको किरण जीवितै छ’

काठमाडौँ । त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले अझै आशा कायम रहेको बताएका छन्।

उनले कठिन चुनौतीका बीच उद्धार अभियानमा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरका सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन्।

गुरुङले उद्धार कार्यमा निरन्तर प्रयास गर्ने सागर ढकाल र श्रीराम न्यौपानेप्रति पनि उच्च सम्मान व्यक्त गर्दै सबै सुरुङमा उद्धार टोली निरन्तर परिचालित रहेको बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको