जेन–जी शहीद स्मृतिमा मेमोरियल पार्कको शिलान्यास, सुशासन र समृद्धिको प्रतिबद्धता

काठमाडौँ । जेन–जी शहीदहरूको योगदानलाई स्मरणीय बनाउने उद्देश्यले निर्माण हुन लागेको मेमोरियल पार्कको शिलान्यास कार्यक्रममा बोल्दै भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले हजारौँ नागरिकको सपना र बलिदानबाट प्राप्त उपलब्धिलाई खेर जान नदिन सरकार प्रतिबद्ध रहेको बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको