विद्युत् सर्ट भई आगलागी हुदा एक जनाको मृत्यु

विद्युत् सर्ट भई आगलागी हुदा एक जनाको मृत्यु
महोत्तरी । विद्युत् सर्ट भई गएराति आगालागी हुदाँ महोतरी एक जनाको मृत्यु भउको छ
जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । आगालागीबाट घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ ।
विद्युत् सर्ट भई आगालागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । उक्त आगो स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको