१० लाखको लोभ देखाएर नक्कली ३० लाखको नोट दिए, दुई पक्राउ

काठमाडौँ । १० लाख रुपैयाँ लगानी गरे ३० लाख रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेर नक्कली नोट दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सर्लाहीका ३२ वर्षीय दिनेश विक र चितवनका ४५ वर्षीय कृष्णप्रसाद लामिछानेलाई बल्खुबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूले पीडितलाई १० लाख रुपैयाँ ल्याउन लगाई त्यसको बदलामा ३० लाख रुपैयाँ दिने भन्दै नक्कली नोट दिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको