राष्ट्रपति पौडेल वसन्तपुर पुगेर कुमारीको दर्शन

काठमाडौं । इन्द्रजात्रा पर्वको समापन समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल वसन्तपुरस्थित कुमारी घर पुग्नुभएको छ।

राष्ट्रपति पौडेलले जीवित देवी कुमारीसँगै भैरव र गणेशको दर्शन गर्नुभयो। उहाँले कुमारीबाट टीका, फूल र प्रसादसमेत ग्रहण गर्नुभएको छ।

प्रथम महिला सबिता पौडेलसँगै उहाँ न्यूरोडस्थित जुद्ध शमशेरको सालिकबाट पैदल कुमारी घर पुग्नुभएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको