प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध, सञ्चार जगत्को भूमिकाको प्रशंसा

काठमाडौँ । सरकारले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले मिडियाले उठाएका हरेक सवालप्रति सरकार सजग रहेको बताउँदै परिवर्तनका लागि सञ्चार जगत्सहित सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेकी छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको