विदेशी अनुदान घट्दै, सहुलियतपूर्ण ऋणको विकल्प छैन : वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा ७/८ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्न पनि मुस्किल रहेको बताएका छन्।

उनले विदेशी अनुदान घट्दै गएको भन्दै अब सहुलियतपूर्ण ऋणमा निर्भर हुनुपर्ने अवस्था आएको बताएका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको