आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्की सर्वोच्चमा

काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले बिहीबार निवेदन पेस गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको