अर्घाखाँची । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको सुपा खोलामा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।
ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer