लक्ष्मी पूजामा विद्युत् अभाव नहुने प्राधिकरणको दाबी

काठमाडौँ । यस वर्षको लक्ष्मीपूजामा विद्युत्को माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार सोही समयमा आन्तरिक उत्पादन करिब २ हजार ५०० मेगावाट हुनेछ।

मागभन्दा उत्पादन बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्ति सहज हुने प्राधिकरणले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको