मधेस प्रदेशलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री लम्साल

काठमाडौँ । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन्।

जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सडक, खानेपानी, ढल निकास र ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको