एनपीएल क्वालिफायर्स–२ : चितवन राइनोजले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत क्वालिफायर्स–२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान रवि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको